७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

अ+ अ-

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

मन्त्रिपरिषदमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतासहित उपप्रधान तथा रक्षा मन्त्री बनेका छन् भने माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् । 

मन्त्रिपरिषद

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
पूर्णबहादुर खड्का : उपप्रधानमन्त्री, रक्षा
नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री, गृह
डा. बेदुराम भुसाल : मन्त्री, कृषि तथा पशुपन्छी विकास
अशोककुमार राई : मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी : मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. प्रकाश शरण महत : मन्त्री, अर्थ
महिन्द्र राय यादव : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शक्तिबहादुर बस्नेत : मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ
रेखा शर्मा : मन्त्री, सञ्चार तथा सूचना प्रविधि
सुदन किराँती : मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी : मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन
प्रकाश ज्वाला : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ : मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल : मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
सिता गुरुङ : मन्त्री, सहरी विकास
सुशीला श्रीपालि ठकुरी : राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रतिक्रिया दिनुहोस