७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मञ्जु अन्सारीले लिइन् शपथ

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले आज (आइतबार)पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

सभामुख देवराज घिमिरेले सिंहदरवारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको निधन भएपछि एक पद रिक्त भएको थियो ।

जसपाले गत चैत २ मा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीको नाम सिफारिस गरेको थियो ।

अन्सारी सप्तरीकी नेता हुन् । बन्द सूचीमा उनको नाम मुस्लिम महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस