१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई न्यायालयमा विश्वास छ : रवि लामिछाने

अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले गरेको त्रुटि कत्रो भन्ने भन्ने कुरा हेरिदिन आग्रह गरेका छन् ।

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले न्यायमूर्तिबाट विवेक प्रयोग हुने विश्वास व्यक्त गरे ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएकाले आगामी वैशाख १० उपनिर्वाचन हुँदैछ । पुनः सोही क्षेत्रमा उपनिर्वाचन लड्न लाग्दा केही अनौठो लागे पनि उत्साहित र आशावादी रहेको उनले बताए ।

सरकारी कार्यालयको कलम कर्मचारीको घर पुग्ने गरेको बताउँदै उनले भने, ‘९९ प्रतिशत कर्मचारीले सरकारी कार्यालयको कलम घरमा लगेर आफ्ना छोराछोरीलाई लेख्न दिनुहुन्छ । त्यो कलम सरकारी सम्पत्ति हो नि । सरकारी सम्पत्तिको दुरुपयोग हो कि होइन । तर त्यसको मूल्यमा नजानुस् । त्यसरी नै मेरो त्रुटि कत्रो हो हेरौँ । कलम लगेर छोराछोरीलाई नदिने बिरलै छन् होला । यदि मुद्दामाथि मुद्दा चल्ने हो भने, दुरुपयोग नै हो भन्ने हो भने प्रत्येक कर्मचारीलाई मुद्दा हाल्न सकिन्छ । के हामी त्यसरी जान चाहेको हो र ? मैले न्यायिक प्रक्रियालाई कहिले नजरअन्दाज गरेको छु र ? कुन किसिमको सजाय भोग्नुपर्छ भनेर जीवनभर तयार भएर बसेको मान्छे हुँ । मलाई न्यायालयमा विश्वास छ, न्यायमूर्तिहरू प्रति विश्वास छ, मलाई न्यायिक प्रक्रियामा विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस