९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई पाण्डेले बुझाए सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल हस्तान्तरण गरेका छन्।

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर पाण्डेले उक्त फाइल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

आफू मुख्यमन्त्री रहेका बेला पाण्डेले थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं।३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट समेत भैसकेको छ।

त्यस्तै, प्रदेश सरकारको मन्त्रिपरिषदबाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माण कार्य अघि बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाइल हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस