९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बार्सिलोनालाई ४-० ले हराउँदै रियाल कोपा डेल रेको फाइनलमा

अ+ अ-

काठमाडौँ । करिम बेन्जिमाको ह्याट्रिकप्रेरित रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको छ ।

बुधबार राति बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै पहिलो लेगमा १–० ले पछि परेको रियालले समग्रमा १-४ को जित हात पार्न सफल भएको थियो ।

त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। बेन्जिमाले दिएको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै भिनिसियसले अग्रता दिलाएका थिए।

दोस्रो हाफमा घरेलु टिममाथि हाबी बनेको रियालका लागि बेन्जिमाले ५०, ५८ र ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।

जितसँगै रियालले मे ६ मा हुने फाइनलमा ओसासुनासँगको भेट सुनिश्चित गरेको छ। ओसासुना सेमिफाइनलमा एथ्लेटिक क्लबलाई समग्रमा १–२ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस