काठमाडौँ । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् ।
जिल्ला अदालत, काठमाडौँले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।