७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन क्याम्पसको स्ववियु चुनाव आज

अ+ अ-

काठमाडौँ । पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदैछ। चैत ५ गते रोकिएको चुनाव आज हुन लागेको हो।

करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि ६ उम्मेदवारले उम्मेदवारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो। उक्त मितिमा ४५ वटा आङ्गिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो।

विद्यार्थी सङ्गठनको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। बाँकी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस