काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले श्रमदान अभियानमा सहभागी हुन आमन्त्रण गरेका छन् ।
मङ्गलवार एक पत्र मार्फत मेयर राईले धरानका जनताले भोग्दै आएको खानेपानीको समस्या समाधानका लागी चलिरहेको श्रमदान अभियानको स्थलगत अनुगमन र सहभागीताका लागी प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरेका हुन् ।
पत्र :
