काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक आज (बिहीबार) ९.५३ अंकले बढेको छ । यससँगै सूचक बढेर १९७३ विन्दुमा आएको छ ।
यस अवधिमा २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल २४ कम्पनी उकालो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।