९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब पर्यटकले नै गाइड र पोटरलाई १० लाखको बिमा गर्नुपर्ने  

अ+ अ-

काठमाडौँ। पर्यटकले नै गाइड (पथप्रदर्शक)देखि पोटर (कामदार)सम्मलाई बिमा गरिदिनुपर्ने भएको छ । पदयात्राका लागि जाने पर्यटकले नै १० लाख रुपैयाँ बराबरको बीमा गरीदिनुपर्ने भएको हो । 

गण्डकी प्रदेश पर्यटन ऐन, २०७९ लाई टेकेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ ।

गएको चैत ३० गते राजपत्रमा प्रकाशित नियमावली अनुसार गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा ट्राभल वा ट्रेकिङका लागि जाँदा पर्यटकले व्यक्तिगत दुर्घटना बिमा बापतको शुल्क बेहोर्नुपर्ने व्यवस्था थपिएको हो । जसअनुसार पदयात्रा सुरु भएर समाप्त नहुँदासम्म पर्यटकले आफ्नो साथमा जाने पथप्रदर्शकदेखि साथमा जाने अन्य सहयोगीहरूको बिमा गरिदिनुपर्ने हुन्छ ।

नियम १३ को उपनियम १ अनुसार, “पर्यटकले ट्राभल वा ट्रेकिङका लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मका लागि नेपालभित्र संस्थापित बिमा कम्पनीबाट दस लाख रुपैयाँमा नघट्ने गरी दुर्घटना बिमा गराउनुपर्नेछ ।”

केही दिनअघिमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकका लागि लिइँदै आएको टिम्स कार्डको मूल्य बढाउने खालको पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस