१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयको गुणस्तर सुधारबारे आरजु देउवाले दिइन् ५ सुझाव

अ+ अ-

काठमाडौँ । काँग्रेस सांसद आरजु देउवा राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव दिएकी छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले विभिन्न सुझाव दिएकी हुन् । 

उनले सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको बताएकी छन् । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ ।

यस्तै उनले अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने सुझाव दिएकी छन् । देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्ने उनको भनाई छ । 

यसैगरी विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको पनि उनले बताएकी छन् । समाजका सबै पक्षले ध्यान दिएर भर्नादरमा वृद्धि गर्नुपर्ने उनको सुझाव छ । 

शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निर्क्योल गरिनुपर्ने पनि उनको अर्को सुझाव छ । शिक्षाबारे सङ्घ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्ने उनको भनाई छ । 

यसैगरी उनले विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मूल्याङ्कन गर्नुपर्ने प्रस्ताव राखेकी छन् । विद्यालयको पठनपाठनको सन्दर्भमा समेत निरन्तर अनुगमन-मूल्याङ्कन हुन आवश्यक रहेको सांसद राणाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस