८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्न सकिने 

अ+ अ-

काठमाडौँ । उद्योग विभागले विदेशी लगानीको स्वीकृति स्वचालित मार्गमार्फत गर्न सक्ने व्यवस्था गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले उक्त जानकारी दिएको हो । दुई करोडदेखि १० करोडसम्मका परियोजनाहरू प्रस्ताव भएका तोकिएका उद्योगहरूमा स्वचालित मार्गमार्फत विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै सरकारका सम्बद्ध निकायहरूसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी तयारी भइरहेको छ । 

उनले स्वचालित मार्ग अथवा अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृत गर्न विभाग आइरहनु नपर्ने बताए । 

भारत, बङ्गलादेशलगायतका छिमेकी मुलुकहरूमा समेत यो प्रणाली लागु भइसकेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस