काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले काम चलाउन सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका गिरिलाई प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुँदासम्म गिरीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
