११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री रिजाल र भारतको पेट्रोलियम मन्त्रालयका प्रतिनिधिबीच भेट

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

श्रीवास्तव नेतृत्वको टोलीले मंगलबार मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता गरेको हो ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन श्रीवास्तव नेतृत्वको टोली काठमाडौँ आएको छ ।

पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् ।

बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायतका अन्य विविध विषयहरूमा छलफल भएको बताइएको छ ।

मन्त्री रिजालसँगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरूमा थप प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस