७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डियन प्रिमियर लिग : गुजरातले मुम्बईलाई ५५ रनले हरायो

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ ।

गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाएका थिए । त्यस्तै, क्यामरुन ग्रीन ३३ रनमा आउट भएका थिए । सूर्यकुमार यादवले २३ रन जोडे ।

गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २र२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे । डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए ।

मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए । जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई समान सात खेलमा तीन जित र चार हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस