काठमाडौँ । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो।
बैठक शुक्रबार अपराह्न ४:०१ बजे बस्ने राष्ट्रिय सभा संघीय संसद्को सचिवालयले जनाएको छ।