९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै काँग्रेस-एमालेको सरकार बन्ने दाबी

अ+ अ-

काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले कात्तिक महिनाभित्र काँग्रेस-एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

गृह जिल्ला नवलपरासीमा त्रिपाठीले शुक्रबार जिल्लाका पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

वर्तमान गठबन्धन सरकार लामो समय नटिक्ने बताउँदै उनले कात्तिक महिनाभित्र काँग्रेस र एमालेको नयाँ सरकार बन्ने दाबी गरे ।

संविधानका केही प्रावधान फेरबदल गर्ने सोचमा काँग्रेस र एमाले रहेको उनको दाबी छ । ‘काँग्रेस र एमालेका वर्तमान नेतृत्व संविधानका कतिपय विषयमा असन्तुष्ट रहेकाले त्यसलाई फेरबदल गर्नका लागि ती दुई पार्टी मिलेर सरकार बनाउँछन् । त्यो कात्तिक महिनाभित्रै हुन्छ ।’ उनको भनाई छ ।

यी दुई ठुला पार्टी मिलेर सरकार बनाए पनि देशमा राजनीतिक स्थिरता भने नरहने उनले ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस