११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन गृहलाई सामान्यको पत्र

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । विभिन्न पक्षबाट साङ्घातिक हमला तथा कुटपिट हुने गरेको भन्दै अभिभावक मन्त्रालयका रूपमा रहेको सामान्यले तीनै तहका कर्मचारीहरूलाई सुरक्षा प्रत्याभूति गराउँदै शान्तिपूर्ण कार्य वातावरण निर्माण गर्न भनेको हो । 

विशेष गरी स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि हातपात हुने गरेका घटना पछिल्लो समय बढ्दै गएका छन् । जनप्रतिनिधिहरुबाटैसमेत आक्रमण हुन थालेपछि कर्मचारीमा भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएको भन्दै त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्नसमेत पत्रमा उल्लेख छ । 

‘सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न पक्षबाट साङ्घातिक हमला र कुटपिट हुने गरेको विभिन्न सञ्चार माध्यम र सम्बन्धित कर्मचारीहरूबाट जानकारी हुन आएको र त्यसबाट भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएकोले त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने व्यवस्था गरिदिन हुन’ गृहलाई पठाइएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलता मनन गरी सबै कर्मचारीको सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन हुन यस मन्त्रालयको २०८० वैशाख १७ को निर्णयानुशार अनुरोध छ’ 

आदेशकै भरमा कर्मचारीले काम गर्नुपर्ने र भनेको नमानेपछि हातपातमै उत्रिने अवस्थाले पनि कतिपय स्थानीय तहका कर्मचारीहरूले दबाबमा काम गरिरहनु परेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस