८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने रास्वपाको तयारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवसर पाए सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तयार हुनुपर्ने पार्टीको भनाइ छ ।

पार्टीले यसअघिकै मन्त्रालय पाए सरकारमा जाने तयारी गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर ठोस निर्णय गरिने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकका निर्णय सार्वजनिक गर्दै उनले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको जिकिर गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले चाहे सांसद वाग्लेलाई अर्थमन्त्री बनाउन पार्टी तयार रहेको बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस