काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) नेतृत्वविहीन छ ।
प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट करिब ४ महिनादेखि उपकुलपति विहीन बनेको हो ।