काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको छ ।
प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी उक्त जानकारी दिएको छ ।
मङ्गलवार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाइएको छ ।
