९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविलम्ब प्रधानन्यायाधीश पाउनुपर्ने मागसहित बारको आन्दोलन जारी

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीशको अविलम्ब नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन जारी राखेको छ।

नेपाल बार परिसरमा कानुन व्यवसायीले बुधवार पनि आन्दोलन जारी राखेका हुन्। 

आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्ब पाउनुपर्ने बताए।

उनले अटोमेटिक ढङ्गबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताए। उनले नेपालका विभिन्न निकाय आफ्नो भूमिकाबाट टाढिँदै गएको बताए।

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिका लागि नभई संस्थाका लागि र अदालतमा भइरहेको गलत कामका लागि भएको बताए। उनले उच्च र जिल्ला अदालतमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गरे।

कानुन व्यवसायीले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँलगायत प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस