८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानमा रहेका नेपालीको उद्धार कार्य जारी, ८ जना आज र ५ जना भोलि नेपाल आउँदै 

अ+ अ-

काठमाडौँ । सुडानमा अलपत्र  परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा सहर पुर्‍याइएको छ।

जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली मङ्गलवार रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् ।

नेपाल फर्कन प्रतिक्षारत १३ जनामध्ये ८ जना आज एयर अरेबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि बिहीबारजजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारीरहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी ३ जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रूपमा पोर्ट सुडानको होटलमा रहेका र अरु २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस