७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘ठगी गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको बताउँदै गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने उच्च ओहोदाको व्यक्ति भए पनि अझै गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका महामन्त्री गगनले नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

थापाले ट्विट गर्दै भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ, यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।’

उनले यो घटना नभई प्रवृत्ति भएको बताए । ‘यो घटना होइन प्रवृत्ति हो’ गगनले भने ‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन।’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार : दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

प्रतिक्रिया दिनुहोस