८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा 

अ+ अ-

काठमाडौँ । रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। सरकारमा सहभागी नहुने मनसायमा पुगेको रास्वपाले समर्थन फिर्ता लिने भएको हो । 

सरकारमा समर्थन दिएर सत्ता पक्षको कुर्सीमा बस्नुभन्दा समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षी बेन्च बस्नु उपयुक्त हुने निष्कर्ष रास्वपा नेताहरुले निकालेका छन्। दोस्रो पटक विश्वासको मत लिन रास्वपाले पनि दाहाललाई मत दिएको थियो।

उपचुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन प्रयत्न गरे पनि सफल नहुने देखिएको छ । 

रास्वपा सभापति रवि लामिछानेलाई बोलाएर प्रधानमन्त्री दाहालले साबिककै गृहसहित उपप्रधानमन्त्री दिने र अरु दुईवटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन्।

तर रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो गरी उठेकाले शुक्रबार बस्ने केन्द्रीय समितिलेले औपचारिक निर्णय लिने एक नेताले जानकारी दिए।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारमा पार्टीको सहभागिताबारे विषय प्रवेश गराएर शुक्रबार (भोलि) निर्णय लिने भन्दै सकिएको थियो।

समर्थकहरूले पनि रास्वपा नेताहरूलाई सरकारमा सहभागी नहुन दबाब दिएका छन्। 

प्रतिक्रिया दिनुहोस