८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्शन, आसिफ र आरिफलाई जनही दुई लाख दिने मधेस सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सरकारले मधेस प्रदेश घर भएका तीन क्रिकेट खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पाकिस्तानमा हुने तय भएको एसिया कपमा छनोट भएपछि मधेस सरकारले गुल्सन झा, आसिफ शेख र आरिफ शेखलाई दुई–दुई लाख रुपैयाँ दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनै जना खेलाडीलाई दुई/दुई लाखको दरले प्रोत्साहन स्वरूप रकम दिने निर्णय गरेको एक मन्त्रीले बताए । 

झा सर्लाहीका हुन् भने शेख दाजुभाइ पर्सा जिल्लाका हुन्।

प्रतिक्रिया दिनुहोस