९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली राजदूतावासले मनाइयो ७५औँ स्वतन्त्रता दिवस

अ+ अ-

काठमाडौँ । नेपालमा पनि इजरायल स्वतन्त्रताको ७५औँ दिवस विशेष कार्यक्रम गरी मनाइएको छ ।

नेपालस्थित इजरायली राजदूतावासले बिहीबार एक विशेष कार्यक्रम गरी ७५औँ स्वतन्त्रता दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशेष अतिथि परराष्ट्रमन्त्री एनपी साउद सहभागी थिए । कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसद, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा इजरायली राजदूत हनान गोदेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भिडियो सन्देश देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस