१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोरमैलाको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्रीले थाले छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि छलफल थालेका छन् ।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार फोहोरमैलाको दिगो व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले सिंहदरवारमा छलफल गरिरहेका छन् । 

फोहोरमैलाको दिगो व्यवस्थापन, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रणबारे सरोकारवाला निकायहरूको बैठक बसिरहेको सचिवालयले जनाएको छ ।  

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला उपस्थित छन् । 

यस्तै, बैठकमा संघीय मामिलामन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरुङ, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका सङ्घ प्रदेश र स्थानीय निकायका जनप्रविधिहरू तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावितहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस