काठमाडौँ । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।
मङ्गलवार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको संसद् सचिवालयले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् ।
मङ्गलवार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
एमालेका रायमाझी भने फरार छन् ।
सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई भेटेर काँग्रेस तीन नेताले दिए खुट्टा नकमाउन सुझाव
सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउन राप्रपाको माग
सम्बन्धित समाचार : प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
सम्बन्धित समाचार : शरणार्थी प्रकरणबारे तपाईँको धारणा के हो ? भन्दै गगनले सोधे देउवालाई प्रश्न
सम्बन्धित समाचार-कसैको दबाबमा नपरेर शरणार्थी प्रकरणका सबैलाई कारबाही गछौँ : मन्त्री श्रेष्ठ
सम्बन्धित समाचार-मैले टोपबहादुरजीलाई प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ, तर हुनुभएन : ओली
सम्बन्धित समाचार : पूर्व एसएसपी विष्ट लेख्छन् ‘भाउजूको चाकडी नगर्दा बढुवाबाट वञ्चित भई सेवाबाट हट्नु पर्यो’
सम्बन्धित समाचार : ‘भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान भएकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ’
सम्बन्धित समाचार : पूर्वगृहमन्त्री खाँणको आजदेखि बयान लिइने
सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसरमा राखियो
सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा ‘सुनामी’, चिन्तित छ राष्ट्रसङ्घ
सम्बन्धित समाचार : सकियो खाँणबारे छलफल गर्न बसेको काँग्रेस बैठक
सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थीलाई कानुनी दायरामा ल्याउन दबाव दिन भद्रकालीमा प्रदर्शन
सम्बन्धित समाचा : खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग
सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउने गृहमन्त्रीको प्रतिबद्धता
सम्बन्धित समाचार : पूर्वगृहमन्त्री खाँणको बयान लिने तयारी
सम्बन्धित समाचार : देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई छलफलमा
सम्बन्धित समाचार : आरजुले दिइन् साइबर ब्युरोमा उजुरी
सम्बन्धित समाचार : प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : गृहमन्त्रीको कदमप्रती काँग्रेस नेताहरूले जनाए ऐक्यबद्धता, दबाबमा नपर्न आग्रह
सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई लगियो अदालत
सम्बन्धित समाचार : शरणार्थी प्रकरण : प्रचण्ड, ओली र देउवाबीच छलफल जारी
सम्बन्धित समाचार : भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग
सम्बन्धित समाचार – गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल
सम्बन्धित समाचार : टोपबहादुरले पठाए बिरामी भएको पत्र
सम्बन्धित समाचार : टोपबहादुर रायमाझी निलम्बन, प्रहरी समक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन
सम्बन्धित समाचार : अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग
सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छोड्नुहुँदैन : गगन थापा
सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ
सम्बन्धित समाचार : शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेसले सघाउनुपर्छ : प्रदीप पौडेल
सम्बन्धित समाचार : भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी
सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन लिङ्देन
सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तिव्र अनुसन्धान
सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र स्वकीय सचिवलाई लगियो टेकु
सम्बन्धित समाचार : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ
सम्बन्धित समाचार : बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद
सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !
सम्बन्धित समाचार: प्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !
सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने
सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी
सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले
सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’
सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन
सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने
सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह
सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग
सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा
सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती
सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?
सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?
सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग
सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग
सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह
सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ : एमाले
सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग
सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन
सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल
सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन
सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग
सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री
सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री
सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !
सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत
सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग
सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै
सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती
सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्
सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली
सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग
सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’
सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !
सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै
सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै
सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ