१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई हावा न चावाको पार्टी बनाइयो : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन्।

३० औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा काँग्रेसलाई ‘हावा न चावा’ भएकाको पार्टीको संज्ञा दिए ।

उनले भने, ‘नेपाली काँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको !कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो । भोलि उठी कहाँ जाने केही थाहा छैन, के गर्नुपर्ने हो ? आज देशलाई कसरी सही बाटोमा लानुपर्ने हो ? त्यो कुरामा छैन। त्यसमा सोच्न सक्ने अवस्थामा छैन। यसको अर्थ हो हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने छ । त्यत्तिका लागि त्यही सीमाभित्र मिल्ने कुरा हुँदैन । कसैसँग हाम्रो एकता हुन्छ भने देश, जनता र परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौँ । यति भयावह अवस्था छ, सरकार जान्छ कि टिक्छ भन्ने कुरामै छ। मैले अस्ति प्रधानमन्त्रीलाई भनेँ–भ्यागुतो सर्पका मुखमा परिसकेपछि झिँगोसिँगो आयो भने जिब्रो निकाल्छ खानलाई । आफैँ सर्पको मुखमा परिसक्यो, आधा सर्पले निलिसक्यो तैपनि अगाडि झिँगो, पुतली देखे पिलिक्क जिब्रो निकाल्छ, खानका निम्ति। अहिलेको सरकार त्यस्तै छ। यो त संकटैसंकटले घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थितिमा छ। तर सरकार बेखबर छ।’

देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको काँग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस