९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिँदै गोरखा अस्पताल

अ+ अ-

काठमाडौँ । गोरखा नगरवासीका लागि गोरखा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। नगरबासीलाई निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले गोरखा नगरपालिका र अस्पतालबिच बिहीवार सम्झौता भएको छ ।

सम्झौता अनुसार खोप बाहेकका ९८ प्रकारका औषधि, १८ प्रकारका प्रयोगशाला सेवा र थप १० प्रकारका अन्य सेवा नगरबासीले निःशुल्क पाउनेछन् । जस अन्तरगत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन र पोषण सेवा, स्वास्थ्य प्रवर्धन सेवा र आयुर्वेद तथा अन्य मान्यता प्राप्त बैकल्पिक स्वास्थ्य सेवा पर्ने जनाइएको छ । 

गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग तथा शारीरिक बिकलाङ्गता सेवा र सामान्य÷आकस्मिक अवस्थाका उपचारात्मक सेवा समेत निःशुल्क हुनेछन् ।

प्रतिक्रिया दिनुहोस