८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक दुई जिल्लामा एक एयर-एम्बुलेन्स सञ्चालन गर्ने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । 

आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले दुर्गम दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताएका हुन् ।

उपचार सुविधा नभएका दुर्गम जिल्ला, सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने, डाटाबेस अनुसार केन्द्रीय एम्बुलेन्स सेवाको व्यवस्था गरिने, जनशक्ति, उपकरण, औषधी सेवा, समायावदी व्यवस्थापन, सरसफाइ समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिने उल्लेख गरे ।

सामुदायिक अस्पतालमा एक चिकित्सक, एक नर्सको व्यवस्था गर्दै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइने जानकारी दिए । यस्तै सङ्क्रामक रोगका लागि अभियान र नसर्ने रोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस