८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी र विगतकै निरन्तरता : रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएको छ । 

आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतकै जस्तो निरन्तरता मात्र भएको बताए ।

‘प्रारम्भिक रूपमा हेर्दा ठोस कुरा केही पनि आएको छैन । यसले सङ्कटग्रस्त अर्थतन्त्रका जटिलतालाई सम्बोधन गरेको छैन । विगतकै जस्तो नीति कार्यक्रमको निरन्तरता मात्र छ । हरेक वर्ष बजेट बनाइरहँदा यस्ता कुरा हुँदै आएका थिए । यसले अहिलेको आर्थिक सङ्कट र राजनीतिक संक्रमण पार लगाउन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस