काठमाडौँ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ।
शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति, कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ ।