१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसद केसीको ओलीलाई प्रश्न : भुटानी शरणार्थी प्रकरणबारे भएको सूचना प्रहरीलाई किन नदिएको ?

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् ।

मङ्गलवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा सुरुदेखिको जानकारी रहेको सार्वजनिक रूपमा बताएर पनि त्यसबारे ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो भन्ने प्रश्न गरेका छन् ।

उनले भने, ‘उहाँ (केपी ओली)लाई सम्मानसाथ मेरो आग्रह छ, नक्कली भुटानी शरणार्थीको सन्दर्भमा हरेक दोषीहरू सुरुदेखि थाहा छ भन्ने जुन बाहिर र संसदमा पनि केही अभिव्यक्ति गर्नुभएको छ । कृपया उहाँले खबर गरेर तिनीहरूमाथि कारबाही गर्न किन हिचकिच हो मलाई थाहा छैन ।’

एमाले अध्यक्ष ओलीले गत आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस