७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कार्यालयलाई पेपरलेस बनाउन रास्वपा सांसद श्रेष्ठको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारी कार्यालय र स्थानीय तहमा डिजिटलाइजेसन र पेपरलेस ब्यूरोक्रेसीलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति तत्कालका लागि कम्तिमा दर्ता र चलानी नम्बर मात्रै डिजिटल गर्न आवश्यक रहेको बताएका हुन्।

‘धेरै वटा कार्यालयको सूक्ष्म अध्ययन गरियो भने नियतवश नै दर्ता र चलानी नम्बर छोड्ने वा केरमेट गर्ने गरेको भेटिन्छ र त्यही खाली छोडिएको म्याद सकिएपछि रातारात कागजपत्र मिलाएर पुरानो मितिमा दर्ता चलानी नम्बर कागजपत्र हेरफेर गरिन्छ,’ उनले भने।

इच्छाशक्ति भए सरकारले छोटो समयमा पनि यो व्यवस्था गर्न सक्छ र यसले सरकारी कार्यालयहरूमा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस