८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा यार्सागुम्बा सङ्कलन सुरु

अ+ अ-

काठमाडौँ । मुगुम कार्मारोङ गाउँपालिकाको हिमाली पाटन क्षेत्रमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि यार्सागुम्बा सङ्कलन कार्य प्रतिबन्ध गरिएको भए पनि यो पटक बाट पाटन क्षेत्रमा यार्सा टिप्ने कार्य सुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

पालिकाले पाटन क्षेत्रमा यार्सागुम्बा सङ्कलनको लागि स्थानीयलाई अनुमति दिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत पाटन क्षेत्रमा उम्रिने बहुमूल्य यार्सागुम्बा टिप्न जिल्लाभित्र र बाहिरका स्थानीय सातु समाल बोकेर पाटन उक्लिएका छन् ।

जेठ ५ गतेदेखि असार १५ सम्म स्थानीयले पाटन क्षेत्रमा यार्सागुम्बा टिप्न पाउने भएका छन् । पालिकाले यार्सा टिप्न पाटन जाने स्थानीयलाई प्रतिव्यक्ति २ हजार अनुमति प्रवेश शुल्क तोकेको छ ।

पाटन क्षेत्र यार्सा सङ्कलन सुरु भएपछि मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्म विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटन उक्लिए पछि पठनपाठन प्रभावित भएको छ । यार्सागुम्बा सङ्कलन कार्यले पालिकाभित्र विकास निर्माण समेत ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस