८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संक्रमणकालीन न्यायलाई बिथोल्न विरोधी शक्तिहरु लागिरहेका छन् : प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको विषय चाँडै टुंगोमा पुर्‍याउन राजनीतिक तहमा समझदारी बनेको बताए ।

उनले भने, ‘नेपाली मौलिकतासहित टुंगोमा पुगेको शान्ति प्रक्रियामार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने व्यक्तिहरु अहिले पनि न्यायलाई अवरुद्ध गर्ने प्रयासमा छन् । यो विषय टुंगोमा नपुग्दै फेरि द्वन्द्वलाई चर्काएर फाइदा लिन खोज्ने शक्तिहरु देखापर्ने गरेका छन् । यस्ता गतिविधिले संक्रमणकालीन न्यायलाई बिथोल्ने खतरा पैदा भएको छ ।’

प्रतिक्रिया दिनुहोस