९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो पटकको भारत भ्रमण विशिष्ट हुन्छ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पटकको भारत भ्रमण विशिष्ट हुने हुने विश्वास व्यक्त गरेका छन् । 

आइतबार प्राध्यापक सङ्गठनको कार्यक्रममा उनले जनताको हितमा विशिष्ट भ्रमण होस् भन्ने गरी लगातार मेहनत गरिएको सुनाए । 

उनले २०१९ देखि रोकिएर बसेको ट्रेड एण्ड ट्रान्जिट खुल्ने सम्भावना रहेको बताए । 

“व्यापार पारबहनसम्बन्धी २०१९ देखि रोकिएर बसेको छ । त्यो अहिले खुल्ने सम्भावना छ । नेपाल र नेपाली जनताको लागि अर्थपूर्ण र महत्त्वपूर्ण हुन्छ,” प्रधानमन्त्रीले भने । 

उनले हवाई मार्गमा पनि ‘ब्रेक थ्रु’ हुने विश्वाससहित जान लागेको सुनाए । वर्षौँदेखि रोकिएको पञ्चेश्वर बहु आयामिक परियोजनाबारे पनि सम्झौता हुने सम्भावना रहेको बताए । त्यस्तै, बोर्डरसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस