८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दबाबमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु आपत्तिजनक : रघुजी पन्त 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक भएको बताएका छन्। 

उनले आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयकलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न नमिल्ने बताएका हुन्। 

‘यसरी धुलो लागेको विधेयक टकटक्याएर मन्त्रिपरिषद्ले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दबाब दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरुद्ध छ।’

यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष नपठाएर प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने पनि उनले बताए। 

प्रतिक्रिया दिनुहोस