काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद्मा बजेट वाचन सुरु गरेका छन् ।
संविधानमा व्यवस्था भएअनुसार प्रत्येक वर्ष सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ ।