काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष खारेजीको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता गर्ने भएको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
केही बेरमै संसद् सचिवालयमा दर्ता हुने पार्टीले जनाएको छ । सरकारले ८ अर्ब रुपैयाँ छुट्टयाएको छ।