८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता खनालले भने : सर्प काण्डमा मेरो संलग्नता पुष्टि भए हतकडी लाउन तयार छु

अ+ अ-

काठमाडौँ । नेकपा एसका झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हतकडी लाउन तयार रहेको बताएका हुन् ।

उनले भने, ‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हतकडी लाउन तयार छु । अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस् । मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन ।त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रूपमा हामीले के गर्न सकिन्छ प्रस्ताव अगाडि सार्नुस् म अगाडि बढाउँछु भनेँ । त्यसपछि उहाँहरूले प्रस्ताव बनाउनुभयो । सर्पको भेनम निकाल्न सर्पकै विष निकाल्नुपर्छ । त्यसपछि घोडामा चेक गरिन्छ, त्यसलाई प्रशोधन गरेर भेनम बनाइने रहेछ । तपाईँकै सोचविचारको उपज भएकाले, हामी झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौँ त्यसमार्फत सरकारसँग कोल्याबरेसन गर्छौँ, नाम राख्ने स्वीकृति दिनुपर्‍यो भन्न आउनुभयो । मैले मेरो नाम राख्ने अनुमति जस्ट यत्ति दिएको हो । यसमा मेरो संलग्नता छैन, न म्यानेजमेन्टमा संलग्नता, न आर्थिक संलग्नता, खाली मेरा नैतिक रूपमा संलग्नता मात्र हो । खाली नेपालमा यस्तो उद्यम बनोस्, भेनम बनोस्, नेपाली जनताले सेवा प्राप्त गरुन् मेरो चाहना हो । केही मुठ्ठीभरका साइबर स्यालहरू छन् । तिनीहरूले यो प्रचार गर्छन् । तिनीहरूको काम अरु छैन कि, मेरो इन्टरभ्यु आएपछि तल (सामाजिक सञ्जालको कमेन्टमा आलोचना) थालिहाल्छन् ।’

प्रतिक्रिया दिनुहोस