काठमाडौँ । कृषि विकास बैंकले ठुलो सङ्ख्यामा कर्मचारी मागेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो।
आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।