८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विकास कोष ब्युँताउने निर्णयले खारेज गर्न टीआईको माग 

अ+ अ-

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सांसद विकास कोष ब्युँताउने सरकारको निर्णयले संस्थागत भ्रष्टाचार बढ्ने निष्कर्ष निकालेको छ। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) ब्युँताएर सांसदहरूलाई जनही पाँच करोड वितरण गर्न दिने निर्णय गरेको छ। यस्तो निर्णयले भ्रष्टाचार संस्थागत हुने टीआई नेपालको निष्कर्ष छ। 

टीआई नेपालसँग आबद्ध संस्थाहरूको दुई दिने भेलापछि संस्थाकी अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा सांसद्लाई रकम बाँड्ने निर्णय फिर्ता गर्न समेत माग गरिएको छ। 

टीकापुर घट्नामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयले दण्डहीनता बढ्ने विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले मुलुकलाई खोक्रो पार्दै लगी असफल राष्ट्र बनाउन सक्ने सचेत गराइएको छ। 

प्रतिक्रिया दिनुहोस