६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणमा आज दुई सरकारी वकिलले गरे बहस

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जना सरकारी वकिलले बहस गरेका छन्। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको हो। इजलासले यस प्रकरणमा बहस गर्न तीन दिन छुट्याएको थियो। 

जसअनुसार आइतबार दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन‍्‍। सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद घिमिरे र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्। 

आफूहरूले अदालतमा पेस गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा बढाउन पर्याप्त भएको उनीहरूको भनाई थियो ।  

सोमबार र मङ्गलवार पनि सरकारी वकिलले नै बहस गर्ने तयारी छ। त्यसपछि अर्को मङ्गलवार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस