८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै धार्मिक आस्थालाई उत्तिकै सम्मान गर्छु : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् ।

सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुने पक्षमा आफू रहेको बताए ।

“जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म, सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम गर्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु,” उनले भने, “उज्जैनमा गएर पूजा गरेको सबैले देख्नुभयो । तर म बुद्धिस्टकोमा गएर प्रस्तुत गरेका आस्था, सम्मान देख्नुभएको छ । मुस्लिम समुदायको टोपी लगाएर सम्मान गरेको देख्नुभएकै छ ।”

पशुपति जस्तै उज्जैन पनि हेर्नै पर्ने ठाउँ भएको र धार्मिक पर्यटन प्रवर्द्धन लागि आफू गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस