८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश भ्रमणमा जानेहरूलाई कूटनीतिक मर्यादा हामीले कहिले सिक्ने ?

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाहीन गतिविधि देखिएको बताएकी छन्। राष्ट्रिय सभाको आजको बैठकमा भारत भ्रमणबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले यस्तो भनेकी हुन्।

‘कूटनीतिक राहदानी लिएर औपचारिक भ्रमणमा गएको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन्, दौरा सुरुवाल लगाएर गएको टोलीले प्रधानमन्त्रीको अगाडि बसेर मोबाइलबाट फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कूटनीतिक मर्यादा हामीले कहिले सिकाउने र हामीले कहिले सिक्ने ?,’ उनले भनिन्।

सीमा बाहेकको उपलब्धी परराष्ट्रमन्त्री र परराष्ट्र सचिवको संयन्त्रले पनि गर्न सक्ने बताउँदै उनले प्रधानमन्त्रीले ठूलो टोली लगेर गर्नुपर्ने उपलब्धी नदेखेको बताइन्।

त्यस्तै उनले माहोल बिग्रन्छ भनेर इपिजी प्रतिवेदनको कुरा नउठाएकाप्रति पनि प्रश्न गरिन्।

‘माहोल बिगार्ने अचम्मको पोको के हो ? हामी जनताले कहिले हेर्ने ? सांसदले कहिले हेर्ने ? परराष्ट्रमन्त्रीकै हैसियतमा पनि बुझ्ने प्रयास गरौँ न त,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस