काठमाडौँ । नेपाली काँग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् ।
काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।