७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी ४ ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी  

अ+ अ-

काठमाडौँ । यस वर्ष नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। 

बिहीबार चार वटा केन्द्र भएको ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार ओखलढुङ्गा, सुनसरीको धरान बजार, इलामको कन्‍याम चिया बगान र नवलपरासीको दुम्कौलीमा उच्चतम तापक्रम मापन भएको हो। 

ओखलढुङ्गामा सोमबार ३१.१ डिग्री, मङ्गलवार ३१.३ डिग्री र बुधबार ३१ डिग्री मापन भएको हो। यहाँ यसअघि उच्चतम तापक्रम १९९९ अप्रिल २८ तारिखमा भएको थियो। त्यसयताकै सबैभन्दा उच्च तापक्रमको मापन भएको हो। 

त्यतिबेला ३०.९ डिग्री तापक्रम मापन भएको थियो। 

धरानमा पनि बुधबार ३९.३ डिग्री पुगेको थियो। त्यसअघि सन् २०१३ अप्रिल १२ मा ३८.८ डिग्री तापक्रम थियो। 

कन्याम चिया बगानमा रहेको केन्द्रले मापन गरेअनुसार मङ्गलवार ३० डिग्री मापन भएको थियो। यहाँ यसअघि सबैभन्दा उच्चतम तापक्रम मापन सन् १९७३ जुलाई १० मा भएको थियो। त्यतिबेला २९ डिग्रीसम्म पुगेको थियो।

यसैगरी दुम्कौलीमा भने सोमबार, मङ्गलवार बुधबार नै ४३.८ डिग्री पुगेको विभागले जनाएको छ। यसअघि त्यहाँ उच्चतम तापक्रम ४३.७ डिग्रीसम्म पुगेको थियो। यो तापक्रम सन् १९७९ जुन ५ मा भएको थियो।

प्रतिक्रिया दिनुहोस